गोली किन चाहियो?

नजरमै बात छ बोली किन चाहियो,

हेराईले घायल पार्छ गोली किन चाहियो,

एकै चिम्टि सिन्दुरले तिमी मेरि हुन्छौ भने

भोजभतेर जन्ति अनि डोली किन चाहियो॥

0 Comments