एक गर्भवती स्त्रीले आफ्नो पतिसँग भनिन्
पत्नी :-" तपाईं के आशा गर्नुहुन्छ छोरा या छोरी"
पति:- " यदि हाम्रो छोरा भएमा, म उसलाई गणित पढाउँछु,
हामी खेल्न जाँदा माछा समात्न सिकाउँछु।"
पत्नी :- "यदि छोरी भए तब...?"
पति:- यदि हाम्रो छोरी भए , मैले उसलाई केही सिकाउने जरुरत पर्दैन "
"किनकि , ऊनी सबैमा एक हुनेछिन् जो फेरि मलाई सबै सिकाउने छिन् ,
कसरी लगाउने, कसरी खाने, के भन्ने, के नभन्ने"।
" एक प्रकारले ऊनी मेरो दोस्रो आमा हुनेछिन्।
ऊनी मलाई आफ्नो हिरो सम्झनेछिन्,।
चाहे म उसकोलागि कुनै खास कामगरुँ या नगरुँ "।
" जब म उसको कुनै कुरालाई मानिन भने उसले अवश्य बुझ्नेछ ।
ऊनी सधैं आफ्नो पतिको तुलना मसँग गर्नेछिन्।"
" यो मतलब गर्दिनन् कि उनको उमेर जतिसुकै होस् ऊनी चाहन्छिन् कि म उनलाई आफ्नो
" baby doll जस्तै प्रेम गरुँ।"
ऊनी मेरो लागि संसार सँग लड्न तयार हुन्छिन् ,
जब कसैले मलाई दु:ख दिन्छ तब ऊनी त्यसलाई कहिल्यै माफ गर्दिनन्।"
पत्नी - " भनाइको मतलब यो हो कि,तपाईको छोरी जे गर्छिन् त्यो छोराले गर्न सक्दैन "?
पति:- " होइन, के थाहा मेरो छोरालेपनि गर्न सक्छ तर उसले सिकेर"।
"परन्तु छोरी, यो गुण लिएर जन्मिएकी हुन्छिन् ।
छोरीको पिता हुनु जोसुकैको भाग्यमा हुँदैन यो त गर्वको कुराहो।
" पत्नी :- " तर ऊनी सधैं हामीसँग हुँदिनन्...?"
पति-- " हो, तर हामी सधैं उसको हृदयमा हुन्छौं"।
" यसले कुनै फरक पर्दैन चाहे ऊनी जहाँ सुकै गए तापनि, छोरी त परी हुन्छिन् "
" जो सधैं निस्वार्थ प्रेम गर्छिन् र हेरविचारगर्नको लागि नै जन्म लिन्छिन्"
" छोरी सबैको कर्ममा, कहाँ हुन्छ र"
" जुन् घर भगवानलाई प्यारो हुन्छ त्यहीँ घरमा मात्र छोरीको जन्म हुन्छ" !!
1 Comments
Casinos in the UK - How to find good games - GrizzGo
ReplyDeleteSo, 출장마사지 what do we mean by “casinos in gri-go.com the UK”? to find a casino and febcasino.com live casino kadangpintar games on a mobile phone deccasino device in 2021.