मुक्तक:

 "मुक्तक"१

बाटोमा हिड्ने कालि पनि राम्रै लाग्छ
लौ मेरै दाईकि सालि पनि राम्रै लाग्छ
जहिले देखि मायामा पर्यो यो मन मरो
हरेक फटाह र जालि पनि राम्रै लाग्छ!!

"मुक्तक"२
गरिबको त्यो पसिनाको मुल्य हुने भए
साच्चै झिझा र मसिनाको मुल्य हुने भए
पक्कै गरिबहरू तेहि बेचेर धनि हुने थिए कयौं
पग्लिजाने असिनाको मुल्य हुने भए !!

"मुक्तक"३
"गजल के गजल यदि भाव छैन भने"
"साल कहलिदैन बृक्ष गाव छैन भने"
"नेपालि के भन्नु तिमिहरु लाई यहाँ"
"यदि नेपालि पनमा लगाव छैन भने"!!

"मुक्तक"४
लौन घाटि खसखसायो कुरा काटेकि ??
मेरै बारेमा सड्यन्त्र यहाँ रच्न आटेकि ??
भरै छैन आफन्तहरुनै पराई हुदा रैछन्
पराई सँग ठिक्क परि मेरै बात छाटेकि ??

"मुक्तक"५
"माया प्रेमको बात उनिबाटै गरिन्छ"
"आखिरिमा ठूलो घात उनिबाटै गरिन्छ" !!
"आफू पवित्र बनेर बसे भैगोनि त"
"किन त तल्लो जात उनिबाटै गरिन्छ"!!!! !!

"मुक्तक"६
सुख छैन शान्ति छैन यो मनमा कहिलेपनि
तिमि रोएको सधै देख्छु सपनामा जहिलेपनि
सन्चो छ कि बिसन्चो छ पियारिलाई खै कुन्नि
देब्रे आखाँ फर्फराछ झनै चर्को अहिलेपनि !!

"मुक्तक"७
तिमिलेनै भन काडा थियो कि फुल जान्न मन लाग्छ
अनि मेरो थियो कि तिम्रो थियो भुल जान्न मन लाग्छ
तिम्रो दोष पनि मलाई थुपारेर आफु चोखि बनेर गयौ
सम्झिदै मलाई आफ्नै खुट्टाको धुल जान्न मन लाग्छ !!

"मुक्तक"८
फेरि किन बल्झियो पुरानै चोट दोधारमा छु आज पनि मलाई लगायौ खोट दोधारमा छु दोषी सधैको दोषी हुनेभएँ उस्को हेराईमा म अपवित्र भएछ कि तुलसीको बोट दोधारमा छु !!

"मुक्तक"९
आइत हाल्यो काल छेकुँ कसरि
बिधाताको लेखा रैछ देखुँ कसरि
प्राण पखेरु उडि गयो हावा सरि
तिमिलाई अतिम पत्र लेखुँ कसरि !!

मुक्तक"१०
नियतिले खप्परैमा लेख्यो लेख्न त
खुशी मेरो अक्करैमा लेख्यो लेख्न त
पाउन खोज्छु थोरै खुशी फेरि हराउछ
खै कुन्नि के चक्करैमा लेख्यो लेख्न त!!

"मुक्तक"११
न वारि न त पारि दोधारमा छ जिन्दगी
सबैले भन्दछन् चर्को मारमा छ जिन्दगी
खै मैले पनि बुझ्नै सकिन जिन्दगीलाई
लाग्छ उठ्नै नसक्ने भंगारमा छ जिन्दगी !!

"मुक्तक"१२
न तिमि थियौ न तिम्रो साथ थियो
न जुन थियो न जुनेलि रात थियो
तर पनि उन्कै पर्खाईमा बसिरहे म
किनकि उन्लाई भन्ने खास बात थियो !!

"मुक्तक"१३ यसै गरि तिमि सामु #आउन मन लाग्छ हाम्रो पिरथिको गित #गाउन मन लाग्छ भन्छिन उनि सधै भरि अंगालोमा बेरि मेरै नामको सिन्दुर #लाउन मन लाग्छ !! "मुक्तक"१४ सधै भरि आमा भन्दै त्यो काखमा #रून पाउँ म जुनि जुनि सयौं जुनि हजुरकै सन्तान #हुन पाउँ म अरू चाह रति भरपनि छदै छैन मेरो यो मनमा सिर झुकाएर कोमल पाउ हजुरैको #छुन पाउँ म !! "मुक्तक"१५ अरे यार कहाँ-कहाँ चुमिन्छ यौवनको मातमा अंधकारमै लठ्ठ भै झुमिन्छ यौवनको मातमा जब बैश हुन्छ साथै जवानि पनि हुन्छनि हजुर मोज मस्ति गर्दै घुमिन्छ यौवनको मातमा !! "मुक्तक"१६ जनतालाई उचित #जवाफ चाहियो नेतालाई भने सदैब #रवाफ चाहियो सदनमा सान्ति बार्ता होस नहोस यार खाजामा बिरानि सँगै #कबाब चाहियो !! "मुक्तक"१७ जब मान्छे मान्छे कै #बिनासकारि हुनेछ चिन्ने छैनन् कसैले त्यो #नकाबधारि हुनेछ कसरि अगाडि जान्छन् ति गरिबहरु कठै चारैतिर शोषण अनि #कालाबजारि हुनेछ !! "मुक्तक"१८ यता काट्दा उता दुख्छ भने म रूदा आशूँ तिम्रो सुक्छ भने भनिरहनु पर्दैन यहि नै हो माया मैले हेर्दा परेलि त्यो झुक्छ भने !! "मुक्तक"१९ मोम झै पग्लिएर #सकिनु छैन तिम्रै कुरामा अब #बहकिनु छैन अझ सम्म म प्रेममा अन्धो भए कुनै आस्वासनमा #मक्किनु छैन!! "मुक्तक"२० के आलु के पिडालु भाउ बढ्यो यस्सो गजल कोर्दैमा नाउ बढ्यो भनेर दंग पर्दैछन् कोहि कोहि याँ थोरै टेकेको मात्रै थिए ठाउँ बढ्यो !! "मुक्तक"२१ नलाउनु माया ब्यर्थै मैले #लाएर गल्ती गरेछु गरिब थिए तिम्रो सामु #आएर गल्ती गरेछु जुनि-जुनि सयौ जुनि सँगै जिउने-मर्ने भनि देउरालिमा झुटो कसम #खाएर गल्ती गरेछु!! -मुक्तक-२२ आफ्नै मुटु #फुटाएर के _माया लाउनु अश्रू _धारा #छुटाएर के _माया लाउनु क्षणिक _प्रेममा _अब रम्नु _छैन मलाई पराईलाई माया #लुटाएर के माया लाउनु !! ''मुक्तक''२३ म #छल्किएर कहिले हिडिन हो #पल्किएर कहिले हिडिन तिमिलाई जस्तो _बैस आथ्यो हेर #ढल्किएर कहिले हिडिन !! ''मुक्तक''२४ साच्चै मलाई #सताउन कति जानेकि चिप्ला कुराले #रताउन कति जानेकि समिपै आई जब नसालु आखाँले हेरि मेरो मनलाई #मताउन कति जानेकि ।। ''मुक्तक''२५ तिम्रो अनौठो पारा देखेर छक्क पर्छु म अनि जगत सारा देखेर छक्क पर्छु म हेर बिहानि नहुदै अनायासै खस्दछ त्यो तेहि रातको तारा देखेर छक्क पर्छु म!! ''मुक्तक''२६ हुनि र नहुनि मिल्दै मिल्दैन गुनि र बैगुनि मिल्दै मिल्दैन तेहि भएर तर्केउ तिमि पनि सद्दे र चुहिनि मिल्दै मिल्दैन !! ''मुक्तक''२७ जुनेलिमा उनि सँगै रमाउने बाचा थियो मेरो अंगालोमा उन्लाई समाउने बाचा थियो मेरो आखिर जुन मामाले घात गरि कता गए कता उनि सँगै घरबार जमाउने बाचा थियो मेरो !! ''मुक्तक''२८ बिस्व चकित भो राजनितिक ढंग देखेर केटाहरू बेहोस नै भए तिम्रा अंग देखेर ! केटि र राजनितिक उस्तै लाग्छ मलाई त बुझ्दै नबुझि यि दुबै चिज, सबै दंग देखेर !! ''मुक्तक ''२९ दुख पिरमै जाला समय खालि भिरमै जाला समय बाटो हेरेर रूदै हौलि पृया खोलि तिरमै जाला समय !! "मुक्तक'३० "फोनमा सधै रुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा" "साच्चै बेहाल हुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा" "कठै उमेर नपुग्दै मुग्लान लागिस बाबु त भनेर झनै" "आशूँले गहँ धुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा" "मुक्तक"३१ म तिम्रो अंग अंग डुल्दा कसो गरौलि ? सरिरका ति वस्त्र खुल्दा कसो गरौलि ? कसेर अंगालोमा तिमिलाई बेरौला जब ? तब यौवनको मात्मा झुल्दा कसो गरौलि ? "मुक्तक"३२ मलाई बाटो कुराई आइनौ तिमि हरेक रात झै मुटूमा छाइनौ तिमि पर्खि बस केहि क्षणमा फिर्छु भन्यौ दुखेको घाउमा मलम लाइनौ तिमि !! "मुक्तक"३३ भो अब छट्पटिमा कति बाच्ने हो र ? झुटो यो प्यारमा सधै कति नाच्ने हो र ? जति गरेपनि बिस्वास नरहे पछि यहाँ उन्कै तस्वीर मुटूमा कति साच्ने हो र ? "मुक्तक"३४ के फेसन आयो नयाँ कपडा काटेर लाउने हुदा हुदैको मिनिस्कट पनि छाटेर लाउने मतलब छैन दुनियाँको आफ्नै सुरमा छन् देखियोस बरू भित्रि बस्त्रनै आँटेर लाउने!! "मुक्तक"३५ झोला बोकि साहुको ऋण तिर्न गए परदेश आखिर कालले छोप्यो बेबारिसे भए परदेश के दोष थियो दैब मुर्छामा पार्यो बुढि आमा फर्कि आउने आशै मर्यो चिहानमा रहे परदेश!! "मुक्तक"३६ मलाई मेरै हालमा छोडिदेउ बिन्ति?? नाता साईनो सबै तोडिदेउ बिन्ति?? अब सँगै सफर नहुने भय पछि यहाँ हरेक बाटो र घुम्ति मोडिदेउ बिन्ति?? "मुक्तक"३७ तिम्रै बाटो हेर्दा हेर्दै मर्छु होला म हो प्रिय पर्लोकमा सर्छु होला म आउ एक झलक अन्तिम पल्ट सायद बैतर्नि सिधै तर्छु होला म!! "मुक्तक"३८ हिम्मत राखेर चल पक्कै पुगिन्छ थोरै भयपनि बल पक्कै पुगिन्छ सिखरमा पुग्न फेदि बाटै जानु पर्छ समयले गरेपनि छल पक्कै पुगिन्छ !! "मुक्तक"३९ चर्किएको मुटू मेरो टालौलि के ले?? लागेको यो खाटो फालौलि के ले?? जसरिनि दिलमा ज्योति छर्छु भन्यौ तेल बिनानै दियो बालौलि के ले?? "मुक्तक"४० तिम्रो साथ नपाएको भए ढल्थे होला म समसानैमा चित्ता माथि जल्थे होला म बिस्तारै आगोको लप्काले सरिर ढाक्दा एक-एक गरि आगोमानै गल्थे होला म!! "मुक्तक''४१ बन्धकिमा राखी जिवन मेरो लागे खाडितिर एउटा सानो झोला भिरेर म भागे खाडितिर नबुझेर यता उता डुल्दा जेलमा लगि कुट्यो नमार भो भनेर यो प्राण भिक मागे खाडितिर !! "मुक्तक"४२ मनको मान्छे टाढा हुदा जिउन सकिन सधै भरि अश्रुँ धारा पिउन सकिन कति बसु तड्पिएर गार्ह्रो पर्यो मलाई च्यातिएको मुटू एक्लै सिउन सकिन !! "मुक्तक"४३ हातमा हात मिलाएरै बडौ अघि साथमा साथ मिलाएरै बडौ अघि बदल्न यो देशको कालो रात लाई रातमा रात मिलाएरै बडौ अघि !! "मुक्तक"४४ देश बदल्नु छ समाज बदल्नु छ सबै युवा मिलेर आज बदल्नु छ प्रगति हुदैन यस्तो ब्यबस्थाले याँ चलि आ'को गुण्डा राज बदल्नु छ!! "मुक्तक"४५ आउदै गर्दा बाटोमा ठेस लागेर लडे स्वदेशि यो माटोमा ठेस लागेर लडे कत्ति दुखाई भएन तर मलाई हजुर मातृभूमि पाटोमा ठेस लागेर लडें !! "मुक्तक"४६ रुन्न भन्दा पनि रुनै पर्ने भो बिपरित ध्रुव हुनै पर्ने भो जस्ले पनि मुटू घोचेरै जाने परेलि आशुँले धुनै पर्ने भो !! "मुक्तक"४७ रून्न भन्थे रूनि बनायौ तस्वीर तिम्रै छुनि बनायौ आखिरी यो झुटो मायामा पागल जस्तै हुनि बनायौ !! "मुक्तक"४८ धेरै गार्हो छ मन जोड्न यार अझै गार्हो छ धन जोड्न यार भावना मिल्दै मिलेन भने अझ झनै गार्हो छ जन जोड्न यार !! "मुक्तक"४९ काम छैन काज छैन भन्छन बा ले खाना माग्न लाज छैन भन्छन बा ले शनिवार पारेर भेट्न आईज भन्थि पैशा मागेको आज छैन भन्छन बा ले !! "मुक्तक"५० बाटो छेकि तिमिलाई मनाउनु छैन करकाप गरि आफ्नो बनाउनु छैन नभएको माया छ भनेर झ्यालिपिटि समाजमा अब देखि "म" गनाउनु छैन!! "मुक्तक"५१ देशको माया बोकि मर्न तयार छु छातिमा गोलि ठोकि मर्न तयार छु हो मेरो मातृभूमि को लागि सदैव खाना पानि रोकि मर्न तयार छु !! "मुक्तक"५२ कहिले मायलु त कहिले साथी भन्छे कहिले मेरो कालु त कहिले घाति भन्छे म पनि मन चोर्न म्वाई खाउन त भन्छु लजाउदै उ अहिले होईन राति भन्छे !! "मुक्तक"५३ किन किन संका लाग्छ आफ्नै सँग बचेको बिसवास भाग्छ आफ्नै सँग जब घात गरे आफन्तले सधै मलाई हृदय बाटनै घृणा जाग्छ आफ्नै सँग !! "मुक्तक"५४ पापि नजर तिमिमा पारि हाले लौ तिम्रै दिलमा डेरा सारि हाले लौ तिमि हुन्न हुन्न भन्दै थियौ तर पनि मायाको जाल तिमिमा झारि हाले लौ!! "मुक्तक"५५ आज काखैमा बस्ने मैले दाउ हेर्दै छु कतै छ कि त एकान्त खै ठाउँ हेर्दै छु प्रिय सँग धेरै पछि भेट भएको बेलाँ झट्ट आइ कुट्छ कि भनि बाउ हेर्दै छु !!  ''मुक्तक''५६ चाहना बढायौ तिमिले ओईलिएर झरे पछि आज पश्चातापमा जल्दै छौ रे ,म मरे पछि आखिरिमा म प्रति माया पलाएछ ढिलै भएनी के गर्छौ अब तिमी म स्मशानमा सरे पछि!! "मुक्तक"-५७ साँच्चै नै हो धन हुनेको मन हुदैन अनि फेरि मन   हुनेको धन हुदैन बाचुञ्जेलि साख्य बन्छन धेरै तर मरेपछि काध थाप्ने एक जन हुदैन !! "मुक्तक''-५८ पाए सम्म नेताले चाटेको चाटै छन जनतालाई सधै ढाँटेको ढाँटै छन कस्का बाउको के जाने भो र यहा ? रंगमंचमा भाशण छाँटेको छाँटै छन !! "मुक्तक" ५९ दु:ख पिरमै जाला समय खालि भिरमै जाला समय बाटो हेरेर रुँदै हौलि प्रिया खोलि तिरमै जाला समय  !! ''मुक्तक''६० जब समस्याले घेर्छ मानिसलाई रुनमात्रै सक्दैन फिक्का हासो हाँसेकै हुन्छ खुशी हुनमात्रै सक्दैन अरूको सामु देखावटि हाँसो छर्नुनै जिवन रहेछ त्यसैले आत्मा रुँदा'नि आशुँले गह धुनमात्रै सक्दैन।। ''मुक्तक' ६१ साच्चै मलाई सताउन कति जानेकि चिप्ला कुराले रताउन कति जानेकि समिपै आई जब नसालु आखाँले हेरि मेरो मनलाई मताउन कति जानेकि । "मुक्तक" ६२ परदेशिए म फिर्दा देश  नरहला कला,संस्कृति अनि भेष नरहला यहि चिन्ता लागिरहन्छ    अचेल कतै म खेलेकै गाउँ  शेष नरहला !! "मुक्तक" ६३ तिमी धनि म गरिब मिल्दै मिलेन म लुरे तिमि हरिप मिल्दै मिलेन तेसै मिलाउछु भनेर कहाँ हुन्छ म झुत्रे तिमि सरिप मिल्दै मिलेन !! "मुक्तक' ६४ फोनमा सधै रुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा साच्चै बेहाल हुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा कठै उमेर नपुग्दै मुग्लान लागिस बाबु  त भनेर झनै आशूँले गहँ धुदै कहिले आउछस भन्नु हुन्छ मेरि आमा "मुक्तक "६५ सधै बसि बसि मिठो मीठो खान नखोज तिम्रैलागि परदेशीएं म छोडि जान नखोज ! कमाउदै छु खुन पसिना बहाएर तिम्रैलागि सर्बस्व लुटि मलाई अन्तै सबै लान नखोज "मुक्तक"६६ छटपटिमा रातहरु कटाएको कस्ले देख्यो र चर्को मुटू दुख्दा मैले खटाएको कस्ले देख्यो र तिम्रै पिरले मदिरामा चुर्लुम्म डुबि रहेछु अचेल मैले आफ्नै आयु दिनकै घटाएको कस्ले देख्यो र! "मुक्तक"६७ आलो घाउँमा नुन लाउने बानि गएन सधै पराईलाई गुन लाउने बानि गएन कसरि आफ्नो भनेर बोलाउँ तिमिलाई नमर्दै शंखको धुन लाउने बानि गएन!! "मुक्तक"६८ पिर लियर आफैलाई नकुझाउनु आमा सधै भरि आशुँले नयन नरूझाउनु आमा तिमि मात्रै छैनौ, हजारले गुमाएछन् छोरा यस्तै रैछ संसार भनि मन बुझाउनु आमा "मुक्तक"६९ फेसबुक मै भुलि माईलि पनि आईन भेट्न हो पल्ला घरकि साईलि पनि आईन भेट्न सबैले पल्लो डाडाँमा भेट्ने है भनेका थिए कुर्नु सम्म कुरे म काईलि पनि आईन भेट्न !! "मुक्तक"७० आज उन्को याद, ऑखा रसाउन आयो र फेरि यै मुटुमा, खन्जर धसाउन आयो उन्का बिम्वहरू, मैले भुल्नै लाग्दा खेरि त्यो तस्बिर भने, फेरि मुटु टसाउन आयो!! "मुक्तक"७१ न मर्ने सके, न केहि गर्न सके भन्छन् बाले न तिमिहरुलाई खुशी छर्न सके भन्छन् बाले सधै राम्रो शिक्षा दिक्षा दिन नसक्दा पिडा भयो न आफ्नै ओठमा हासो भर्न सके भन्छन् बाले !! "मुक्तक"७२ भित्र भित्रै मन पोल्छ आशुँ खस्छ बर्रबरि झनै मुटू कोक्याउछ बलिन धारा तर्रतरि सम्हालेर राख्दा राख्दै ठुलै खाटो भैगयो आज होकि भोलि, आंगै काम्छ थर्रथरि "मुक्तक"७३ हो बारम्बार प्रहार यहि दिलमा भएको छ र चस्किने स्वभाव त्यो खिलमा भएको छ बचनको उपहार सँधै पठाईरहन्छ कोहि रत हरदम आँशु आँखाको डिलमा भएको छ!! "मुक्तक"७४ हो एउटा फुल डालिबाटै झर्यो भन्नु आमा तिम्रो छोरो प्रवासमानै मर्यो भन्नु आमा सकिन म सधै भरी तिम्रो आशुँ पुछ्नलाई सोधे भने कसैले पर्लोकमा सर्यो भन्नु आमा !! "मुक्तक"७५ अति गर्यौ सरकार त्रिपाल पठाएर खाना नै नभएको बेला थाल पठाएर कुपोषण निवारण गर्ने उर्दि सुनाउँदैछौ हरेक स्वास्थ्य चौकीमा ढाल पठाएर !! "मुक्तक"७६ छटपटिमा रातहरु कटाएको कस्ले देख्यो र चर्को मुटू दुख्दा मैले खटाएको कस्ले देख्यो र तिम्रै पिरले मदिरामा चुर्लुम्म डुबि रहेछु अचेल मैले आफ्नै आयु दिनकै घटाएको कस्ले देख्यो र! "मुक्तक"७७ मलाई बाटो कुराई आइनौ तिमि हरेक रात झै मुटूमा छाइनौ तिमि पर्खि बस केहि क्षणमा फिर्छु भन्यौ दुखेको घाउमा मलम लाइनौ तिमि !! "मुक्तक"७८ भो अब छट्पटिमा कति बाच्ने हो र ? झुटो यो प्यारमा सधै कति नाच्ने हो र ? जति गरेपनि बिस्वास नरहे पछि यहाँ उन्कै तस्वीर मुटूमा कति साच्ने हो र ? "मुक्तक"७९ के फेसन आयो नयाँ कपडा काटेर लाउने हुदा हुदैको मिनिस्कट पनि छाटेर लाउने मतलब छैन दुनियाँको आफ्नै सुरमा छन् देखियोस बरू भित्रि बस्त्रनै आँटेर लाउने!! प्रकाश पाठक "योगी" चितवन-१-जगतपुर (गौचरन) हाल-चेन्नई दक्षिण भारत माता-टिका माया पाठक पिता-भिम बहादुर पाठक मो. ०८८७०९९७१९५"मुक्तक"१ बाटोमा हिड्ने कालि पनि राम्रै लाग्छ लौ मेरै दाईकि सालि पनि राम्रै लाग्छ जहिले देखि मायामा पर्यो यो मन मरो हरेक फटाह र जालि पनि राम्रै लाग्छ!! "मुक्तक"२ गरिबको त्यो पसिनाको मुल्य हुने भए साच्चै झिझा र मसिनाको मुल्य हुने भए पक्कै गरिबहरू तेहि बेचेर धनि हुने थिए कयौं पग्लिजाने असिनाको मुल्य हुने भए !! "मुक्तक"३ "गजल के गजल यदि भाव छैन भने" "साल कहलिदैन बृक्ष गाव छैन भने" "नेपालि के भन्नु तिमिहरु लाई यहाँ" "यदि नेपालि पनमा लगाव छैन भने"!! "मुक्तक"४ लौन घाटि खसखसायो कुरा काटेकि ?? मेरै बारेमा सड्यन्त्र यहाँ रच्न आटेकि ?? भरै छैन आफन्तहरुनै पराई हुदा रैछन् पराई सँग ठिक्क परि मेरै बात छाटेकि ?? "मुक्तक"५ "माया प्रेमको बात उनिबाटै गरिन्छ" "आखिरिमा ठूलो घात उनिबाटै गरिन्छ" !! "आफू पवित्र बनेर बसे भैगोनि त" "किन त तल्लो जात उनिबाटै गरिन्छ"!!!! !! "मुक्तक"६ सुख छैन शान्ति छैन यो मनमा कहिलेपनि तिमि रोएको सधै देख्छु सपनामा जहिलेपनि सन्चो छ कि बिसन्चो छ पियारिलाई खै कुन्नि देब्रे आखाँ फर्फराछ झनै चर्को अहिलेपनि !! "मुक्तक"७ तिमिलेनै भन काडा थियो कि फुल जान्न मन लाग्छ अनि मेरो थियो कि तिम्रो थियो भुल जान्न मन लाग्छ तिम्रो दोष पनि मलाई थुपारेर आफु चोखि बनेर गयौ सम्झिदै मलाई आफ्नै खुट्टाको धुल जान्न मन लाग्छ !! "मुक्तक"८ फेरि किन बल्झियो पुरानै चोट दोधारमा छु आज पनि मलाई लगायौ खोट दोधारमा छु दोषी सधैको दोषी हुनेभएँ उस्को हेराईमा म अपवित्र भएछ कि तुलसीको बोट दोधारमा छु !! "मुक्तक"९ "आइत हाल्यो काल छेकुँ कसरि "बिधाताको लेखा रैछ देखुँ कसरि" "प्राण पखेरु उडि गयो हावा सरि" "तिमिलाई अतिम पत्र लेखुँ कसरि" !! "मुक्तक"१० नियतिले खप्परैमा लेख्यो लेख्न त खुशी मेरो अक्करैमा लेख्यो लेख्न त.!! पाउन खोज्छु थोरै खुशी फेरि हराउछ खै कुन्नि के चक्करैमा लेख्यो लेख्न त!! "मुक्तक"११ न वारि न त पारि दोधारमा छ जिन्दगी सबैले भन्दछन् चर्को मारमा छ जिन्दगी खै मैले पनि बुझ्नै सकिन जिन्दगीलाई लाग्छ उठ्नै नसक्ने भंगारमा छ जिन्दगी !! "मुक्तक"१२ न तिमि थियौ न तिम्रो साथ थियो न जुन थियो न जुनेलि रात थियो तर पनि उन्कै पर्खाईमा बसिरहे म किनकि उन्लाई भन्ने खास बात थियो !! "मुक्तक"१३ यसै गरि तिमि सामु #आउन मन लाग्छ हाम्रो पिरथिको गित #गाउन मन लाग्छ भन्छिन उनि सधै भरि अंगालोमा बेरि मेरै नामको सिन्दुर #लाउन मन लाग्छ !! "मुक्तक"१४ सधै भरि आमा भन्दै त्यो काखमा #रून पाउँ म जुनि जुनि सयौं जुनि हजुरकै सन्तान #हुन पाउँ म अरू चाह रति भरपनि छदै छैन मेरो यो मनमा सिर झुकाएर कोमल पाउ हजुरैको #छुन पाउँ म !! "मुक्तक"१५ अरे यार कहाँ-कहाँ चुमिन्छ यौवनको मातमा अंधकारमै लठ्ठ भै झुमिन्छ यौवनको मातमा जब बैश हुन्छ साथै जवानि पनि हुन्छनि हजुर मोज मस्ति गर्दै घुमिन्छ यौवनको मातमा !! "मुक्तक"१६ जनतालाई उचित #जवाफ चाहियो नेतालाई भने सदैब #रवाफ चाहियो सदनमा सान्ति बार्ता होस नहोस यार खाजामा बिरानि सँगै #कबाब चाहियो !! "मुक्तक"१७ जब मान्छे मान्छे कै #बिनासकारि हुनेछ चिन्ने छैनन् कसैले त्यो #नकाबधारि हुनेछ कसरि अगाडि जान्छन् ति गरिबहरु कठै चारैतिर शोषण अनि #कालाबजारि हुनेछ !! "मुक्तक"१८ यता काट्दा उता दुख्छ भने म रूदा आशूँ तिम्रो सुक्छ भने भनिरहनु पर्दैन यहि नै हो माया मैले हेर्दा परेलि त्यो झुक्छ भने !! "मुक्तक"१९ मोम झै पग्लिएर #सकिनु छैन तिम्रै कुरामा अब #बहकिनु छैन अझ सम्म म प्रेममा अन्धो भए कुनै आस्वासनमा #मक्किनु छैन!! "मुक्तक"२० के आलु के पिडालु भाउ बढ्यो यस्सो गजल कोर्दैमा नाउ बढ्यो भनेर दंग पर्दैछन् कोहि कोहि याँ थोरै टेकेको मात्रै थिए ठाउँ बढ्यो !! "मुक्तक"२१ नलाउनु माया ब्यर्थै मैले #लाएर गल्ती गरेछु गरिब थिए तिम्रो सामु #आएर गल्ती गरेछु जुनि-जुनि सयौ जुनि सँगै जिउने-मर्ने भनि देउरालिमा झुटो कसम #खाएर गल्ती गरेछु!! -मुक्तक-२२ आफ्नै मुटु #फुटाएर के _माया लाउनु अश्रू _धारा #छुटाएर के _माया लाउनु क्षणिक _प्रेममा _अब रम्नु _छैन मलाई पराईलाई माया #लुटाएर के माया लाउनु !! ''मुक्तक''२३ म #छल्किएर कहिले हिडिन हो #पल्किएर कहिले हिडिन तिमिलाई जस्तो _बैस आथ्यो हेर #ढल्किएर कहिले हिडिन !! ''मुक्तक''२४ साच्चै मलाई #सताउन कति जानेकि चिप्ला कुराले #रताउन कति जानेकि समिपै आई जब नसालु आखाँले हेरि मेरो मनलाई #मताउन कति जानेकि ।। ''मुक्तक''२५ तिम्रो अनौठो पारा देखेर छक्क पर्छु म अनि जगत सारा देखेर छक्क पर्छु म हेर बिहानि नहुदै अनायासै खस्दछ त्यो तेहि रातको तारा देखेर छक्क

0 Comments